अन्तिम खेलमा नेपाल मलेसियासँग भिड्दै

काठमाडौं । चीनमा जारी बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले आज मलेसियासँग खेल्दैछ । अघिल्ला तीन खेलमा दुई जित र एक हार व्यहोरेको नेपालले अन्तिम खेलमा मलेसियाको सामना गर्न लागेको हो । संघाईमा मलेसियालाई हराउँदै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले … Continue reading अन्तिम खेलमा नेपाल मलेसियासँग भिड्दै